Posted by: Rahuldai March 1, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय जदौ ।
हिजो होली खेलेर थाक्या होला सब जना । मच्ची मच्ची लोला लाई गोला सम्झी हान्दै थिए बैरे, पुरे , रामेहरु।
हात त बेस्सरी दुखेको होला भन्थानेको छु ।
बैरी को त तेल लगाइ दिने छ, बिचरा रामे......... र पुरे........... च्व.... च्व... च्व ....।