Posted by: kurli March 1, 2010
के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?
Login in to Rate this Post:     0       ?        
पाउदैनस रमिते पाउदैनस पुर्पोरोमा हात।

राम्रो केटी भये चान्सनै छैन बोय्फ्रेन्ड नहुने २० बर्ष सम्म आज्काल, ठिकै केटी भये २३ बर्ष सम्म, तेश पछी त बीलो आवेरेज मात्र भेटिछ। कि त पीए्च्दी गरिरहेको बिदवन हुनोपर्‍यो, तर त्यस्तो केटी च्वाँक हुने धेरै कम चान्स छ।
Read Full Discussion Thread for this article