Posted by: timi_mero_sathi February 28, 2010
Login in to Rate this Post:
0
?
यो चौतारी को चौकिदरी गर्दा गर्दा मेरा आँखा लाग्न लागि सक्यो duty बुझाउन पाएहुन्थ्यो भन्या, काम चोर् हरु ज्यान गये औनी होइनन अजह पनि आएनन भनीए गएल थोक्दिन्छु म सबै लाई, हजिर कपी मा रातो चिन्ह लज्जा