Posted by: newlynew February 26, 2010
के गर्ने त होउ केटा हो आज फ्राइडे?
Login in to Rate this Post:     0       ?        

रेडियोब्रो, अरु त हैन तिम्रो थुतुनोलाई एक्चोटी डेत्तोल साबुनले मज्जाले साफ गर, अनी कुर गर्न आउ तिम्रो दाई सँग यहाँ| कुर बुझ्यौ के? अरुको कुरा के गर्छौ ब्रो, तिमी कस्तो टाईपको भनेर त तिम्रो पोस्टले नै देखाउछ जस्तो लाग्यो मलाई|

Read Full Discussion Thread for this article