Posted by: Rodiohead February 26, 2010
के गर्ने त होउ केटा हो आज फ्राइडे?
Login in to Rate this Post:     1       ?         Liked by

newlynew, कत्ती तितो कुरा गर्न सक्ने मान्छे हो यार तिमी गुले। तिमी मान्छे अत्तिनै किच किचे टाईपको छौ जस्तो छ ब्रो। यस्तो जाठो बानी गर्यौ भने कुन दिन तिम्रो बुडिले तिम्रो मुखमा गूदवार राखी दिन्छे है होस् गर। "आफु भलो त जगत भलो" भन्ने उखान सम्झ के ब्रो। आफु राम्रो होउ अरुलाई अरुकै हिसाबले बाँच्न देउ। तिमी गुले "आफु भालु त जगत भालु" देख्ने टाईपको ब्रो त हैन होल नि होउ?

गेडा जस्तो महान हस्ती, गस्ती, मुस्ती, बस्ती के हो त्यो जाठो भन्या? 

यो शुक्रबार त बिचित्रै सँग बिगारिदियो यार यो ब्रो ले ।

Last edited: 26-Feb-10 03:44 PM
Last edited: 26-Feb-10 03:47 PM
Last edited: 26-Feb-10 03:49 PM
Read Full Discussion Thread for this article