Posted by: Rodiohead February 26, 2010
के गर्ने त होउ केटा हो आज फ्राइडे?
Login in to Rate this Post:     0       ?        
ब्रो, मलाई यो सत्यले केही खुल्किन्न होउ किन बेक्कारमा दिमाग चाटेको हो यार। तिमी गुलो जस्तो कुरा गर्न बन्द गरन ब्रो यसो बरु रमाइलो कुरो गर। आफ्नो आफ्नो तरिका हो,  ब्रो ले त आफ्नो छोरा छोरीलाई जस्तो अर्ती दिन थाल्यो के फिरी।
Read Full Discussion Thread for this article