Posted by: Rodiohead February 26, 2010
Login in to Rate this Post:
0
?
र्याक नहान न ब्रो फिरी, लामो भाषन हान्देउ नि त फिरी छोट्करीमा। यसो रमाइलो कुरो गर्ला जाठो ब्रो ले भनेको त फिरी घुमिफिरी चिनिको दलाली पो सुरु गर्यो त फिरी।