Posted by: newlynew February 26, 2010
Decaying Sajha
Login in to Rate this Post:     0       ?        
बाथ्रूमब्रो, इगोको कुरा गर्ने हो भने तिमी पनि लिस्ट को टप मै आउछौ होला | आफु बाहेक सबलाई लाटा ठान्या छ, जे पायो तेही मुख छोड्याछ - तिमीले पनि गरेको त तेतिनै हो है सफा कुरा गर्ने हो भने | अब के के मुख छोड्ने हो तिमीले ब्रो हेरम |
Read Full Discussion Thread for this article