Posted by: Harka_Bahadur February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

निक्कै ठुलो भिड जम्मा भै सकेर पनि बिलाउन लागे जस्तो छ , आफु चै बानेश्वोरको परियो , तरुनी हरु घरको कौसी कौसिमा बसेर लोला हान्दै लुक्दै खुब गर्थे त्यता तिर चै , कहिले एउटा लोला खाइएन गान्ठे आज चै खाइन्छ कि भन्यो अह । मान्छे त म हेन्सम नै हो रिठ्ठे भन्दा चै तेही पनि तरुनिहरुले जहिलेनी निराश पारे किन हो अहिले सम्मा बुज्न सकिएन ।


तराइमा चै घोट्टा खार दिन भरी नचिएको थियो , तीन दिन सम्मा उठ्न सकेको थिन , होलिको दिन चै भाङ खान फ्री थियो हाम्रो घरमा जे होश ।

Read Full Discussion Thread for this article