Posted by: ramronepal February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
दीप प्रभु .... निर्दयी नै त होइन ....... कतिलाई दया गरियो .... कतीले दया गरेको बुझेनन, कती ले बुझेर पनि बुझ पचायेको जस्तो गरे ......


त्यही त के दशा ले यो मकै बारी मा आयियो ....... तर अहिले त मकै बारीबाट सरेर हिमालि भेग मा सरेको छु म त

यहाँ आउनु भन्दा केही समय अगाडि सम्मा ........ पुलको डिलमा बसेर चु चि खान्दै थिए ......... झल झली याद आउन्छ

त्यही मोरी ले गर्द नै हो पूल्को डिलमा बस्नु परेको पनि ......... ज्यानै हाजिर थिए हासो को लागि


जिम्माल को फेरी याद आयो .. शोरखुट्टेको भिडियो पसल्को याद आयो .............

Read Full Discussion Thread for this article