Posted by: Deep February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

अब आफ्नै मान्छेको थर रायमाझी भएन जिम्माल, थापा भो रे -- अब टोलको नाम जे सुकै होस।


त्यो लोला नयाँ बजार सम्म बडो जतनले लानु परेको थ्यो। एउटा लोलाले त उत्तर ढोका नेर ज्याकेटमै गती छाड्यो -- सानो पीर परेको हो र?


सरसोती क्याम्पसको त्यो बार्दलीमा बसेर म्हेपी तिर हेर्दा पनि त्यै रायमाझीको घर देख्थें म चै -- तर भन्नु उसो होईन धेरै बर्ख पैरोमा परीसकेछन जिम्माल!

Read Full Discussion Thread for this article