Posted by: ramronepal February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
"भागाभाग गरेर आउनु पर्यो। "

त्यही त दीप, बुझ्ने ले कुरा नभुझे पछी त्यस्तै हो ........

हाम्रो dedication पनि त्यस्तै थियो दीप, पानीपोखरी बाट लैन्चोर तिर झरेर .... आँखा देखी मन सम्मलाई चित्त बुझाएर गंगाबु तिर बास बस्न गुण्ड तिर लागिन्थ्यो ......


हाम्रा टोल मा  १-२ जना थिए .. होलिको अगिल्लो दिन तिर बाटमा निस्कन्थे ........


आफ्नो प्रभाब कत्तिको छ भनेर जान्च्न निस्कन्थे ....


तर हामी चाँही तिनिहरुलाई लोला हान्दैन थेम  ..........

बिचरी हरु ........ घरमा गएर रुन्थे होलान ........

अहिले सम्झिन्दा माया लागेर आउन्छ ..... एउटा लोला हान्देको भये के जान्थ्यो र हाम्रो ......

Read Full Discussion Thread for this article