Posted by: ritthe February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

***हुन त अरुलाई मात्रै के भन्नु ---आफ्नै गुलुप उड्ला जस्तो भै सक्यो।***


 


हरे दीप भन्दा नि दिलिप कुमार भन्नि बेला भो !


अघी खुशी ले डेजर्ट माग्दा हाम्ले नि च्याँखे थाप्या थेम !  अर्थोक अर्थोक नै दिएछन ! केही छैन राखम ला ! रङ को ठाउँ मा काम लाग्छ !


 

Read Full Discussion Thread for this article