Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

मैलेपनि लोलार्पण गरे दीपलाई, यो लोलार्पण चाहिँ 'लोला' को हैन हामिले गर्ने 'लोल' को अर्पण हो!


रायमाझी टोल नै थियो नि नयाँबजारमा तेतिबेला! आजभोलि पनि नयाँ ठेगाना प्रबिधीले त्यहि नाम कायम गर्या छ कि छैन त्यो चाहिँ थाहा भएन।बरु एउटा बरफ फ्याउटरी थियो, फाउपुर्नेमा घाम लाएर गर्मि भा' बेलाँ हामि पाउरोटी बरफ खान्थेम। बरफको माथि टुप्पोमा अलि अलि हल्का गनाऊने पाउरोटी बरफ संगै जम्या हुन्थ्यो तो दाँतले टोक्न मजा आउँथ्यो। ठिटीहरु चाइँ एउटा हातमा पिरो पाउँ राख्थे अन्खेरुन तो बरफ पाउँमा चोप्दै खाँदै पुलुक्का यता तीर हान्थे नि बाबै! लोल ती सबै लोडसेडिङ भा' होलान ऐले आफ्नो नलिखुट्टो धमिराले खा' जस्तो भैसको!

Last edited: 26-Feb-10 01:17 PM
Read Full Discussion Thread for this article