Posted by: ramronepal February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ल ल हामी पनि आम्ला क्यारे ..........

टिकेट पठाउन्छु भन्या जस्तो लाग्छ जिम्माल ले ........
म त कुरिरहेको छु ।
पहिले एक चोटि पनि टिकेट पठाउन्छु भन्दा भन्दा आँफैले किनेर जान पर्‍यो ........ अब त जान्न .........

पुरे ........ टिकेट नपाए त त्यो हस्तिनापुर तिर लागिदैन है म त .........


Read Full Discussion Thread for this article