Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

खुसी नानीले "तिमी आ...... खाउ रिट्ठे दाई " भनेर भनिन्।


ठ्याक्कै त्यहि बेला बिचरा रिट्ठेलाई कसैले केहि नदिएर माया लागिरहेको थियो र मनबाट "च्व च्व च्व" रिट्ठे निस्किरा थ्यो है, त्यहि बेला खुसी नानीको कमेन्ट पढ्दा त्यो खालि ठाउँमा भर्न खोज्दा "च्व च्व च्व" गरिराको मुखमा खालि "च चा चि ची चु चू चे चै चो चौ चं च्" मात्र आयो हे हे हे

Read Full Discussion Thread for this article