Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
हैन नि ठूल्दाई, मैले तेता कनेक्सन भा' मान्छे भेट्यो कि कुरा खोक्ने गर्या छ, तर अहिले सम्म जता कुरा गर्यो तेतै खै मलाई त्यो विभागको आईडिया छैन यो छ ऊ छ यसलाई उसलाई कुरा गरौँला भन्छन अनि उत्तर आउँदैन। टेकेले नि त्यस्तै गर्दैछ भेट्या ठाममा भन्न छाड्दैन। तर दाईको हुन चाहिँ हुन्छ!
Read Full Discussion Thread for this article