Posted by: Rahuldai February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुन: एकपटक ।



हो हो जिम्माल बा १०० % । जुना अखबार पनि गोर्खापत्र, जुन बाइक पनि होन्डा ।
एक दिन हाम्रो जोगमेहर बा ( स्वर्गिय )ले यामहाको शो रूम उदघाटन गर्न जानु भए छ , रिबन सिवन काटिवेरए सानो वक्तब्य दिने पालो आए छ , र छोटो भाषाण दिनु भे छ ।


" यामाहा पनि राम्रो होन्डा हो र सस्तो पनि छ , होन्डा चढ्ने भए यामहा होण्डा चढे राम्रो हुन्छ"

Read Full Discussion Thread for this article