Posted by: ritthe February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

बेलुन लेर नाङै भुतुङै दौडिने पुरे रे हाहा


हसाइ खुशी बुइनी ले !


अनी त्यो पिन्क कुर्ता लाउने चाँही को नि? भन भन खुशी ! त्यो फेटा बाला त बिर्खा सिंह हो पक्का हा हा !


बैरे मित्र लाई भित्र बाट जदौ !


पुरे ले गोर्खापत्र पढेरै छाडेछ ! लोल


हैन सार्है खान मन लाग्यो भांङ को लड्डु ! यता तिर इन्डियन को पसलमा पाउछ कि पाउन्न हँ?

Read Full Discussion Thread for this article