Posted by: Me Nepali February 26, 2010
केटा हो अब हाम्रो Passport India मा छाप्न दिने ? , के भन्छौ त ? सहि कि गलत ? ( Video ) How safe it it ?
Login in to Rate this Post:     0       ?        

१. जसरि पासपोर्ट को नेपाली राहदानी भने जस्तै एम आर पी को पनि नेपाली सब्द प्रयोग गर्न सकिन्दैन
२. आर एन ए सी क़ा काण्डहरु था होला, कमिसन को खेलमा सुजाता जी धेरै निपुण हुनु हुन्छ
३. भारत ले नेपाली राहदानी मा भएको सबै चिप्स को  रेकोर्ड नराख्ला भन्न सकिन्न

Read Full Discussion Thread for this article