Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

ल सपै पसल बन्द रेछ सरकारले बेच्न दिएन रे। बल्ल बल्ल एउटा सरकारले बेच्न दिएको आधिकारीक पसक फेला पर्यो, तर अचम्म पसलमा त रहेछन हाम्रै मदनवा! डिस्काउन्टमा दिए उनले पनि। सोधेको त साथिको पसलमा एकछिन हेरिदिएको रे, आफैँ मस्त रेछन् फेरि-



अनि त के थियो, मजाले मदनवाले गोरखापत्र च्यातेर लड्डु हालिदियो। खानु सम्म खाईयो यो बाँकि चाहिँ चौतारीका औतारीहरुलाई--


Read Full Discussion Thread for this article