Posted by: ritthe February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

गोठाले र जिम्मी सुड्ढा लाई नि जदौ !


अरु कुरा तेस्ताइ हो रामे लाई चाँही खुब होली लागेछ !


साँची आइतबार हो क्यारे होली हैन ! भनेसी त चौतारीमा त आजै मनाउनु पर्‍यो !


ल जिम्माल भाँग को लड्डु लेर आउ त ! आइमाइ केट्केटी ले खालान नि फेरी बिचार  गर है !


खुशी बुइनी लाई नदिनु है खान !



 


Read Full Discussion Thread for this article