Posted by: ritthe February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगै बिलाए म जस्तै 


तिमी जुन रहरले ....................



शुक्रबारे जरेमाम रामे, पुन्टे दाई, ठुल्दाइ, बिर्खा सिंह सप्पैलाई !


हैन अब पुगेन र भन्या? हिउ क्या त


क्रिकेट को कुरा गर्दा धन्न १६३ चाँही पुर्याएछ तेइ भएर हारे पनि रन रेट को कारण ले गर्दा सिङापुर लाई पछारेर फाइनल मा चाँही पुग्यो है !


नेपाली दर्शकहरु ले अमेरिका ले जित्ने सुनिस्चित भएपछी खेलाडिहरुलाई ढुङ्गा मुढा गरेर फेरी एक पटक जंगली ब्यवहार देखाएका छन जुन निन्दनिय छ !



रक्षे गर काली माता ! 

Read Full Discussion Thread for this article