Posted by: timi_mero_sathi February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
कसै को केही नलागेपची  टि एम एस् लाई हिसाब सिकौने जिम्मा रामे ले लिएछ
रामे: ल चौतारी का औतरी हरु टि एम एस् लाई हिसाब सिकौने जिम्मा मेरो
टि एम एस् लाई छ महिना हिसाब सिकै सिकाएपछी  रामे ले चौतारी मा सगौरब घोषणा गर्‍यो , ल अब टि एम एस् हिसाब मा पर्फेक्ट, टेस्ट लिये हुन्छ
टेस्ट लिने जिम्मा बैरे ले लिएछ र तेस्को प्रतक्च्य प्रसारण् चौतारी मा

बैरे: टि एम एस् जि भन्नुस् त तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?

टि एम एस्:  जिरो, कत्ती पनि बाँकी हुँदैन

बैरे: अली रिसौदै, होइन तपाईंले प्रश्न बुह्ज्न भएन क्यारे, प्रश्न फेरी एक पटक दोहरौछु। तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?
टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन
बैरे: बेस्करी रिसौदै कसरी कत्ती पनि बाँकी हुँदैन??
ति एम एस्: मैले आज सम्म जो सँग पैसा सापत लिये पनि आधा मात्रै फर्काको छ, बाँकी आधा त म कहिले पनि फर्कौदिन। अनी  जिरो बाँकी भएन त, कुरै नबुझी  जे पायो तेही प्रश्न गर्ने? आफु कुरा राम्रो सँग बुझ्नु  छैन अझ मलाई हिसाब आउँदैन भन्ने साझा मा?

Read Full Discussion Thread for this article