Posted by: perfectionist February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न बाँकी छ भन्या, साँस नि अरु कसैले फेर्दिये हुन्थ्यो जस्तो भैरा'ख। अघी ब्यान देखुन् कोपार्या-कोपार्याइ छु, खै के भा भा, मिल्नी फिटिक्कै हैन। आज दिनै सत्यानासी रेछ।
Read Full Discussion Thread for this article