Posted by: Rahuldai February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ रामे, त्यसै खान पाईन्छ ? जीआरइ पास गरेर हुन्न क्या रे। अहिले इर्ष्या गरेर हुन्छ ??


हैन यो रामे ले चिच्याउने बाक्सामा गएको कसरी थाहा पायो? यहाँ कोइ थिएन, बैरे पुरे त्यतै भे कान समाएर ल्याउन्थे भनेर गाको, न देखी पछी त अलप भैहालें नि ।  

Read Full Discussion Thread for this article