Posted by: ramronepal February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा राखेर हिद्दे पछी जती बेला अफिस गये पनि भो ............ दिनभरी फूटबल हेरेर बसिदे पनि भयो ....... त्येस्तो पो जागिर


अनी ठुल्दाइ ...... बेला बेलामा चिच्याउने बाकस्मा गएको बुझिएन नि ..........
Read Full Discussion Thread for this article