Posted by: crazy_love February 24, 2010
माया.....
Login in to Rate this Post:     0       ?        

उसले नै त देखेको मायालाई साडी बेरेर झुण्डेकी ! तै पनि बिहेको , रातो सितारा जडेको साडी !!! त्यहि ताल्चा लागेको कोठामा !!! मरिसकेको मान्छे फर्किन्नन् कहिल्यै


kasto darlagdo description! muTu nai chiiiiiiiiso bhayo.

Read Full Discussion Thread for this article