Posted by: Birkhe_Maila February 24, 2010
माया.....
Login in to Rate this Post:     0       ?        

म त शिर्षक सोमेको देखेर उहि नै हो भन्ठानिरा पहिले त। पछि पोस्ट संख्या हेर्दा नयाँ रहेछ।


फुचेकेटो, शुरुवात गजब छ, त्यो चार दिनमा यो कथाको पात्रले देखेको, भोगेको र महशुस गरेको कुरा एक एक गर्दै केलाऊन पाए थप अनुषंधानको लागि सजिलो पर्थ्यो कि? अर्को भागको प्रतिक्षामा!

Read Full Discussion Thread for this article