Posted by: Rodiohead February 24, 2010
नम्रता श्रेष्ठ भनेको यिनीनै हुन नि हैन त केटा हो?
Login in to Rate this Post:     5       ?         Liked by
हैन यै केटी हैन र भन्या त्यो कुन चाइ डि जे को तुतुरो मुखमा राखेर भिडियो खिचाउने? एस्तीलाई फेरी के को नेपालमा हिरोईन भन्दै फिलिममा राखेको भन्या, फेरी के को हो कुन्नी एम्बास्स्डर रे, के गुलो जस्तो जमाना हो होउ यो नेपाल मा?
Read Full Discussion Thread for this article