Posted by: Rahuldai February 23, 2010
Login in to Rate this Post:
0
?
फेरी अर्को चर्को गीत ?? बडा सुन्दर गीत ।
रात्रीकालिन चौतारी पनि हामी दुई चार बुढा विद्यार्थीहरु को दिमाग ठण्डा गर्ने थालो मात्र होला फेरी । दिन मै जोड दिनु पर्यो। बम्पर उपहार योजना लागु गर्नु पर्यो । बाइ वन गेट वन फ्री को अफर राख्नु पर्यो।