Posted by: ramronepal February 23, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
अनी ठुल्दाइ के छ त रात्रीकालिन प्रोग्राम .......

एक्छिन पछी पून्टे बुढा पनि बिर्खे को गाला टोक्दै अाइपुग्छन्  .....

ल मइन्टोल बालेर लेराउनुस् त ........ चौतारीको छेउमा बसेर गीत सुन्दै चिलिम तान्नु पर्‍यो ।

पुरे कता गएछ ..... साह्रै बिगिर्यो केटो ठुल्दाइ ... सम्झाउन पर्‍यो ..... रात बिरात हिड्छ ..... जता गयो त्येतै हराउँछ .....


पुरे ....... ए पुरे ....... कता मर्यो .....
रातिलाई भनेर मकै र मोइ लेराउन्छु भनेर हिंडेको थियो ..........
Read Full Discussion Thread for this article