Posted by: Nepalibir February 22, 2010
Training & Placement @ ITE
Login in to Rate this Post:     0       ?        
साथी हो,


यो कन्सल्टेन्सी धोतीको होयसमा ट्रेनिंग लिएर काम पाउने चान्स कति पनि छैन। यहाँको ट्रेनिंग पनि मनपरी हुन्छ। यहाँ एउटा नेपाली बन्धुले पनि ट्रेनिंग गराउँथ्यो तर त्यो व्यक्ति स्वयंले पनि यो एजेन्सी third-class को छ भनेर बकेको मेरै कानले सुनेको हुँहामी नेपालीको मन्चमा यो धोती कन्सल्टेन्सीको
विज्ञापन कसरी आउन पुग्यो
? अचम्म
लाग्छ
हाम्रै नेपाली दाजुभाई, दिदीबहिनीले विज्ञापन राखेका होलान् तर
उनीहरुलाई पक्कै पनि थाहा
भएको हुनुपर्छ यी धोतीले काम मिलाउन सक्दैन भनेर H-1 को लड्डु देखाएर धेरैलाई यसले बर्बाद पारेको मलाई थाहा छ काम मिलाएर बढी कमिशन खाएर होइन कि कामै मिलाउन नसकेर झुलाएर राख्ने गर्छ यो धोतीलेकृपया भूल गरेर पनि यो चाहिं
धोतीको
पछाडि नहिंड्नु 
होला




Read Full Discussion Thread for this article