Posted by: timi_mero_sathi February 22, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
साझामा कस्ले हो टि एम एस् ५ क्लास्स मा ५ पटाक् फैल भाको, त्यो पनि गणित मा भन्ने कुरा फुस्कैदेइएचन। चौतारीको एउटा सद्स्य को एस्तो बद्नामी भएको देखेर औतारी हरुले हामी टि एम एस् लाई विद्वान छ भनेर प्रूफ गरिदिन्छौ भनेर एउटा कमीटी  गठन गरेछन राहुलभाइ को अध्य्छ्यतमा.

 तेस्को लागि चौतारी मा सबै औतारी हरुको उपस्थितिमा राहुलभाइ ले टि एम एस् लाई गणित को एउटा प्रश्न सोध्ने र तेस्को प्रत्याक्छ प्रसारअन सि एन एन बाट गर्ने ब्यबस्था भएछ.


प्रत्याक्छ प्रसारअन को बेला राहुलभाइ र टि एम एस् stage मा, चौतारी का औतारी केटा  हरु दाहिने पट्टी र औतारी केटि हरु देब्रे पट्टी बस्ने ब्यबस्था मिलाको रैछ

उक्त कार्यक्रम को प्रत्याक्छ प्रसारण् सि एन एन बाट:

राहुलभाइ: टि एम एस् जि आज तपाईंले गणित को एउटा प्रश्न को सहि उत्तर दिनु भयो भने तपाईंको बारेएमा मान्छे ले गर्दै आएको भ्रम को खेती झुट  सबित हुन्छ, के तपाईं तयार हुनु हुन्छ?

टि एम एस्: मन्मनैइ (५ क्लास्स मा पाच् पटक फैल हुँदा गणित को कती प्रश्न को जबाफ दियो कती, अहिले जाबो  एउटा प्रश्न को जबाफ दिन किन तयार नहुनु) तर stage मा चै  मुस्कान का साथ किन नहुनु राहुलभाइ जि सोध्नूस न के छ र.
राहुलभाइ: त टि एम एस् जि मेरो कमिज मा तीन बटा खल्ती छन, ति सबै  खल्ती मा एक एक प्रश्न छन, तपाईं कुन चै  खल्ती को प्रश्न को उत्तर दिने
टि एम एस्: मन्मानै ( क्या बोरे गर्छ यार सुरुक्क  सोधे भाई हाल्यो नि) तर stage मा चाँही:  राहुलभाइ जि दाहिने पत्टिको खल्तीको प्रश्न को सोध्नुस्न। 

राहुलभाइ ले दाहिने खाल्ती बाट  एउटा कागज् को पोको झिक्न हुन्छ र भन्नु हुन्छ त टि एम एस् जि प्रश्न एस्प्रकार छ: ५ मा ५ जोड्दा कती हुन्क्छ?
टि एम एस्: मन्मानाइ एउटा  ५ मा अर्को ५ जोड्दा ठुलो पाच् हुन पर्ने हो तर प्रश्न को उत्तर एती सजिलू कहा होला र, अ साची ५ मा ५ जोड्दा  दुइटा ५ हुन्छ हत्तेरिका झन्नै बिगारय मैले, तर stage मा मूस्कुरौदै: राहुलभाइ जि ५ मा ५ जोड्दा  ५५ हुन्छ
चौतारी का औतारी हरुलाई पर्छ फसाद, प्रश्नको उत्तर मिलेन तर उनिहरु पनि काम चलाख थिएनन सबै केटा औतारी हरुले एक स्वोर मा कराये  राहुल भाई एउटा मात्र प्र्स्न सूधेर टि एम एस् लाई अन्याये  गर्न भएन, एउटा अर्को मौका दिउ। केटी औतारी हरु चै  चुप थिए

जनमत को अगाडि राहुलभाइ को केही लगेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये
राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन खल्ती  को प्रश्न को उत्तर दिनु हुन्छ?
टि एम एस्: मानमनै: अगिन दाहिने खल्ती छानेर कस्तो  बब्बाल अब त देब्रे खल्ती को छान्छु, तर stage मा मुस्कूरैदै सोध्नूस न देब्रे खल्ती को.
राहुलभाइ: देब्रे खल्ती बाट प्रश्न झिक्दै, त प्र्स्न एस्प्रकार छ ५ मा ५ जोड्दा  कती हुन्छ?
टि एम एस् : मन्मनैइ होइन कस्तो चलाख हो यो राहुलबहै, सबै खल्ती मा एउटै प्रश्न राखेर मलाई फसौन लाको जस्तो छ,  तर म तेती सजिलै कहा फस्छु र, एस्पाली त सोचेर भन्छु। सोच्दै: १० भनु भने १० मा ५ को कुनै गुण नै देखिदैन न अकार मिल्छ न प्रकार मिल्छ, तेस्करन १० त हुनै सक्दैन, यो राहुलबहै अली  चलाख छ उस्ले अली  घुमायेर प्रश्न  सोध्या होला, एह, बल्ल बुझे ५ लाई ५ पटक जोद्ने भन्या  होला,२५ मा त ५ पनि छ, उत्तर पक्कै २५ हो: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो २५

 उत्तर एस्पाली पनि मिलेन, सबै औतारी  हरु निन्यौरो मुख लगएर बसे, तर उनिहरु हिम्मत हार्ने वाला थिएनन, उनिहरु  जसरी पनि टि एम एस् लाई विद्वान सबित गर्न चाहन्थे साझामा । एस्पाली पनि सबै केटा औतारी हरुले एक स्वर मा भने एउटा अर्को मौका दिउ टि एम एस् लाई, तर केटी औतारी हरु एस्पाली  पनि चुप। केटी औतारी हरुले आफ्नो समर्थनमा केही नबोलेको मा टि एम एस् लाई दिक्क लागि सक्या थ्यो


जनमत को अगाडि फेरिपनी  राहुलभाइ को केही लागेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये
राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन
खल्ती को प्रश्न को जबाफ दिनु हुन्छ? 
टि एम एस्: मानमनै: दाहिने, देब्रे दुबै  खल्ती छनियो खाली बब्बाल मात्र, तर stage मा मुस्कूरैदै सोध्नूस न तेस्रो  खल्ती को.
राहुलभाइ: तेस्रो खल्ती बाट प्रश्न झिक्दै, त प्रश्न एस्प्रकार छ ५ मा ५ जोड्दा  कती हुन्छ?

टि एम एस् : मन्मनैइ फसौने भो आज राहुलभाइ ले मलाई  कस्तो चलाख हो यो, सबै खल्ती मा एउटै प्रश्न, आ झ्याउ लाग्यो मलाई अब काती हुन्छ हुन्छ मलाई के थाहा, जाने जती भनी सकियो, मिले पनि नमिले पनि १० भन्छु एस्पली, हुनु छैन मलाई विद्वान सिद्वान: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो १०
सबै को अनुहार चम्किलो देखिन्छ एस्पली, मिल्य जस्तो छ उत्तर, तर आकाशमात, केटी औतारी हरु बसेको लाइन बाट सबै केटी हरुले एकै स्वोरमा राहुलभाइ हाम्रो टि एम एस् लाई एउटा अर्को मौका please.......






Read Full Discussion Thread for this article