Posted by: fucheketo February 22, 2010
माया
Login in to Rate this Post:     1       ?         Liked by
दाई आजकल साझा कोट्याउँछु ...कोरिएका बियोगहरु छरिएका अवशेष हरु भेटीन्छन् !!! धेरै पछि आएको कथा फेरि मन निचोरेर चुक निकाले जत्तिकै कालो ,अमिलो भेट्टाए.....तँपाइको शंका मात्र शंका रहेछ !!! निवारण पहिलो लाइनले नै गर्यो "उ औसत नै थिई !!!" माया बस्यो दाई शुरुका चार शब्दले मायासँग !!!! कलम चलाउन नछोड्नु मलाई अझै पढ्न मन छ !!!!अनि रजित लाई पनि धन्यवाद जे होस् केटोले दाई लाई कर लगाएर एउटा मिठो कलम बिउँझाएछ !!!!अर्को बिश्राम चाँडै सकिने आशमा !!!!
fuche
Read Full Discussion Thread for this article