Posted by: ramronepal February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
हर्के, त्यही पल्ला गाम को भैरे को घरबाट उधो उधो लागेपछी गोडा ३-४ मिन. हिंडेपछी दाइने पट्टी तल्लो गरामा " ए हजुर कता, मन देखी तन सबै लठ्ठ पार्ने कान्छी को रङिला भान्छा घर यता" भनेर लेखेको छाप्रो छ नि .....हो त्यही हो ............

ल आउं आउं ।
Read Full Discussion Thread for this article