Posted by: ramronepal February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
त्यही त भन्या बाघे काठ ले माफि मागेछ ..... गर्ने बेला मोज गर्‍यो अहिले माफि मागिदियो सिद्दियो .......

स्वस्ति दीप ।

रिठ्ठे ले त आज बाल दिएन बाइ ।

खुशी HI

क्रेजी प्रनाम ।



याआअआआआआआआआ हुउउउउउउउउउउउउउउउउउउउ

आज त शुक्रबार गाँठे ..... बेलुका शही झुमिन्छ .......... एकैछिन भएनी आफ्ना/पराइ बिर्सीइन्छ ।

जय शुक्रबार ।


 
Read Full Discussion Thread for this article