Posted by: Birkhe_Maila February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

ठूल्दाईले भने जस्तो, दोश्रो राउन्डको जदौका साथै एउटा तारेमाम सित्तैमा प्लस तीन धनुष्टंकार नमस्ते  विथ एक दर्जन 'हाइ'; साथसाथै अन्य धेरै आकर्षक अभिवादनहरुको एउटा सिंगै पोको यो बिर्खे माईलाको तर्फबाट! आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन....हजूर आजै अहिले नै आफ्नो जदौ स्विकारिहाल्नुहोस र हुनुहोस कयौँ अभिवादनहरुको धनि! ए कालि कालि कलकत्तेवाली! इन्द्रकि बेटि ब्रम्हाकि सालि!....... अरे खाओ पान बजाओ ताली! मेरा बचन नजाए खालि!....ढिलो नगर्नुहोस र दोश्रो राउन्डको यो स्वस्तिको मस्तिमा झुलिहाल्नुहोस!


टुंगsssss....

Read Full Discussion Thread for this article