Posted by: बिस्टे February 19, 2010
Login in to Rate this Post:
0
?
ढ्याउउुउुउुउुउु ...
पेट चर्किने गरेर खाइयो बाइ आफुले त
अब एक कुड्को सुपाडी मुखा हालेर,एक खिल्ली सुर्य तन्काउन पाए त स्वोर्ग पुया जस्तो हुन्थ्यो नि।
ठुल्दाइ ओ ठुल्दाइ चुरोस तनेला
धन्या पात रिट्ठे बोरो ...
सौधी ज्यु के छ् त विकेन्डा पिलान भनाउदो ?