Posted by: बिस्टे February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
हो ठुल्दाइ हो ध्यानद्रिस्टी लार हेर्नु भा जस्तो लायो नि
आज ब्यान देखी आफ्नै कोठामा गाछिन हाकिम्नी आमा पल्ला छेउमा, वल्ला छेउमा बिस्टेको राजाइ सुरु।
हुन्छ नि दाई आईतवार तिर ३ दिसे वार्तालाप गरम्ला नि त।
लाउने नै भए कोदै लाउन रामे,कोदा ढिडो नि खान पाइने झोल खान नि पाइने।
गोठाले,तिम्रो गाइले,तल पुन्ट्या बारीको राय साग सखाप पार्न लाछ है,जाउ धपाउन।
जदौ सम्धी ज्यु?
रिट्ठे, पुरे,बैरे भनिने प्राणी कता गएछन आज? घास चर्न त गा हैनन कतै?
Read Full Discussion Thread for this article