Posted by: ramronepal February 19, 2010
Login in to Rate this Post:
0
?
गूड मर्निङ बिस्टे ।
जोतिदेको मात्र हो .... के लाउने त सोच्नै बाँकी छ । बरु केही सुझाब छ भने भनु क्यारे ........
ल म पनि धुर्ब्या तिर झर्दै छु .... त्यही बसेर बात मारम्ला ।
गोठाले शुभप्रभात ।
ठुल्दाइ, के गर्नु न्यानो भये पो निन्द्रा लाग्थ्यो .. चिसो ठाम मा परियो .... अनी एक्लो ज्यान के गर्नु ........
होइन त्यो रिठ्ठे मोरा कता गएछ ........ झन त्येत्रो ठुलो काम जिम्मा दे को ...... केही गर्ला जस्तो लागेको थियो केटो हेर्दा त .... लफंगा नै रहेछ नि ........ ल ठुल्दाइ तपाईंले नै केही गर्न पर्ला जस्तो छ ...