Posted by: Rahuldai February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे जदौ ।


तारेमाम, रामे, गोठाले, पूण्टे दा ।


बुझ्न नसकिएको २-४ कुराहरु-



१- घरमा हिस्सी परेकी गोरी भाउजु हुंदा हुंदै काली स्तुती गाउनुको रहस्य के हो, पूण्टे दाई ??



२- बिहानिको ६ बजे नै एक पातो खेत जोतिसक्नु को अर्थ रामे लाई निद्रा नलाग्नु हैन र ? एक्लो ज्यान, दुक्लो हुने ध्यान ले निद्रा नलागेको हो कि होइन ? 
 

Read Full Discussion Thread for this article