Posted by: बिस्टे February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
रिट्ठे चौतारी फिबर हटेर होला एक्चोटी च्याएर गएसी अन्तै भुलिदो राइछ,अन्त त कता हुन्थो काम को भुमरिमा नि। अहिले झल्यास्स सम्जेर फेरी आ नि। धाउदै छु रिट्ठे कन्नेटी गाउ,ब्यान बेल्का धाउदा धाउदा चक्का खीईन लाईसओ,चक्का मात्रा खिईए त केही थेन यो बुडो सरिर खिईन लाओ र पो। धेरै दिन सकिन्न जस्तो छ् यसरी,फेरी त्यो जोर्जे पुल तरेसी नयाँ खर्क को टराफिक को के कुरो गराइ भो र। धन्न ब्यान ब्यान एल्बिस डुर्यान मर्नीङ सो सुनेर ट्याम पास हुन्छ।
लौ म त आफ्नै मात्र कुरो अर्न लाईछु अनी गाम्ले हो सुनाओ के के भाई राच गाउ मा,को को ले को को लेराये को को पोइला गए,क कस्ले घोर्ले छोरो पायो,आदी इत्यादी। रामे लाई चै अचेल चौतारी फिबर ले नराम्रो छ्वा जस्तो देक्छु है म।
लामो कुरो नभा धेरै भाछ पखुन्स न ठुल्दाइ अनी रिट्ठे सर मौका मिलार भेट्नु पर्छ अली हरियो पालुवा देखिन थालोस न अनी। पोर जस्तै।
Read Full Discussion Thread for this article