Posted by: Rodiohead February 18, 2010
केटा हो My Name is Khan कस्तो लाग्यो
Login in to Rate this Post:     0       ?        
मुसल्टेहरुको लागि त बब्बाल राम्रो हो नि यो मुभि। हामी जाठो नेपालीहरुलाई अप्रतक्छ्य रुपमा अमेरिकामा दिएको दु:खको बारेमा बनाएको मुभि भएको भये पो राम्रो राम्रो खुब राम्रो भन्नु, साडेको गुलो ठुलो भएर स्याललाई के को हर्स न बिस्मत।
Read Full Discussion Thread for this article