Posted by: Rahuldai February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु
बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम, रामे, पूण्टेदा, बिस्टे , नमे ।


ओह एका ब्यानै यत्रो हाल्लिखल्ली । एक हुल बुढाहरु बगलामुखिको नाममा देबी दर्शन गर्न जम्मा भाका रैछन् ।


बिस्टे बुढा नि आज त देबी दर्शन गर्न हिड्या छन ।

Read Full Discussion Thread for this article