Posted by: Birkhe_Maila February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

"""birkhe ba ko katro lamo nak, bahun jasto chha ""


हाहाहाहा लोल!
खास मैले पहिले च्याट गर्दा एम एस एन मा ":)" मात्र गर्ने गर्थेँ पछि एकजना मेरो केटाकेटि देखि कै  साथि छ के उसको फेसबुकमा कमेन्ट गर्दा पनि ":)" गरेँ, उसले के भन्यो भने "त्यत्रो लामो नाक हुँदा हुँदै नाक काट्छस? नाक काट्न हुँदैन नाक काट्नु भनेको इज्जत जानु हो, खुरुक्क नाक राख्" भनेर भन्यो,.....................हाँ खुसिया वो दिन था..... और आजका दिन है....... उस दिनसे मैने भि कसम खाया कि जब भि इस्माईलि रखुंगा नाकतो रखुंगा हि रखुंगा चाहे उसको ऊँटके गर्धन जैसि लम्बि क्यों ना करना पडे वो करुंगा क्योँकि इज्जत जो है वो बहुssssत बडा होना चाहिए हुहुहुहेहेहेहाहाहाहाह!



म त जुंगा पालौँ कि भनेर समेत सोचिराको छु, एक्चुअल्लि इम्पोर्टेन्ट कुरालाई अन्डरलाईन गरिन्छ नि पढ्दा,  त्यस्तै नाक भनेको इज्जत,  इज्जत इम्पोर्टेन्ट कुरा हो र ईज्जतलाई अन्डरलाईन गर्नु भनेको जुंगा पाल्नु हो! कसो ठूल्दाई? :------------)

आँल ईज्ज वेल!

Last edited: 17-Feb-10 03:20 PM
Read Full Discussion Thread for this article