Posted by: perfectionist February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
सक्यो बाजे, सप्पै सक्यो आज त। हुन त सोमबार सकाउन पर्नी थ्यो, तर भन्छन नि, भाग्याँ भे छि, खै कुन्नी के भन्ने चाइँ, मंगलवार नयाँ काम आउनु थ्यो, टाउके नै बिमार पर्दियो, तेइ भेर मस्त टाइम देर सकाउन भ्याइयो। हुन त टाउके भा भे एत्ती धेरै टाईम नि लाग्थेन होला, तर पनि आँफै रेसोच गरेर भे पनि गरियो, अब भोली आएछी देखाउने, अनी देखाएछी फेरी टेस्टइङ भन्यो आधा दिन पायिन्छ। अनी भोली दिउँसो तिर मात्तै अर्को काम आउनी होला, दिउँसो काम आएछी पर्सी ब्यान नभै के काम सुरु गराइ भो र, मखुला??
Read Full Discussion Thread for this article