Posted by: Birkhe_Maila February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

बोरफस सम्बन्धी नयाँ सुचना:


बोरफस को हुने भनेर भोटिङ चलिरहेको अवश्थामा बोरफस त हैन बोरलास (बोर्ड लास्ट) को चाहिँ निर्णय गरिएको छ। बोरलास हुने औतारी हुन् श्री राम्पुरे राई! निज राईले जिम्माल भनिने बिर्खबहादूर बोगटीलाई 'तरुनीप्रती झुकाव भएको' भन्ने संज्ञा दिएकोमा  मन्त्रीपरीषद् यो भन्न चाहन्छ कि निजले सधैँ गर्ने रंगिन सम्बोधनले उक्त आरोप निजमाथि नै थोपरिन गएको छ! आरोप तथा बोरलासको लागि शुभकामाना! यो सुचना पश्चात समेत आरोप लगाऊने र रंगिन संबोधन कायमै राखेको अवश्थामा भने निजलाई चौतारी देखि भारतको "राँ" बाट नाम आऊने शहरको टिकट (एकतर्फि मात्र) दिन चौतारी मन्त्रीपरीषद् बाध्य हुने छ।


हेँख हेँख हेँख

Read Full Discussion Thread for this article