Posted by: ramronepal February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
फेरी एक घण्टा भयो कोइ छैन .......

हैन ........ १-२ हप्ता हुन लाग्यो ...... यो मध्यन्न पछी सबै गएब हुन थालेका छन ... एस्को राज के हो ..... ल रिसोच गर्न पर्‍यो रिठ्ठे .........

ठुल्दाइ मैले मम को कुरा अगाडि बडाएको छु ......... रिट्ठे ले चौतारीका (चिच्याउने बाकसका, र अरु मन ले खाएका हरु) सबै औतारिहरुलाई भिन्दा भिन्दै आमन्त्रण पत्र पठाउने छ .... त्येस्मा कहिले गर्ने, कहाँ गर्ने, किन गर्ने, को को आऊनै पर्ने, को को बाट के के आश गरिएको छ, के के गर्ने, कती दिनको कार्यक्रम, बिहान के गर्ने, दिउस के गर्ने, बेलुका के गर्ने, सबै थोक गरे पछी फेरी के गर्ने ......... आदी यित्यादी कुरा हरु हुने छ ।

र सबैले ईमेल मार्फत रिठ्ठे अथवा ठुल्दाइ लाई खबर गर्नु पर्ने छ ।


ल यो मम को कार्यक्रम सफल हुने छ ।
Read Full Discussion Thread for this article