Posted by: Birkhe_Maila February 17, 2010
Login in to Rate this Post:
0
?
लोल! खुसी नानी द्वितिय पुरस्कारले झन मारमा पार्छ। दुईवटा टिकट भए पो जोडि बाँधेर जानु, तीनवटा भएपछि, दुईजनाको हलुवामा एकजना बालुवा पनि मिसाएर चलचित्र हेर्ने जानु पर्ने हुन्छ हेँख हेँख हेँख